काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बुधबारदेखि काठमाडौंमा राष्ट्रिय लिग फुटबल शुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको