Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा

काठमाडौं । बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल