Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


काठमाडाैंमा राप्रपाकाे माेटरसाइकल र्‍याली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै मोटरसाइकल र्‍याली निकालेको हो । बबहरमहलबाट शुरु भएको र्‍याली थापाथली, त्रिपुरेश्वर,

राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै हेटौंडामा प्रदर्शन

हेटौंडा, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल र्‍याली गरेको छ । पार्टी कार्यालय सानोपोखराबाट निस्किएको र्‍यालीले नगरको परिक्रमा गरेको हो ।

राप्रपालाई वैकल्पिक शक्ति बनाइनेछ : थापा

काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताउनुभएको छ । पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तरक्रियामा उहाँले जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

काठमाडौं, कात्तिक ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतबार चाबहिलस्थित ॐ अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना हुनुभएका थापाको

थापाको भर्चुअल बैठक, राजनीतिक घटनाक्रम र भावी योजनाबारे छलफल

काठमाडौं, भदौ २६ । कोरोना (कोभिड १९) को महामारीका कारण राजनीतिक गतिविधी ठप्प प्रायः भएको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भने देशव्यापी रुपमा नेता कार्यकर्ताहरुसँग भर्चुअल बैठकमा व्यस्त

राप्रपाद्वारा समिति गठन

काठमाडौं, साउन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न समिति गठन गरेको छ । बुधबार बसेको पार्टीका अध्यक्षत्रयको बैठकले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेख