Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक हाे : कमल थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रुपमा लिएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा

अधिकांश मतदाताले राजा नभई हुँदैन भन्ने पक्षमा छन्ः कमल थापा

काठमाडाैं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता कमल थापाले अधिकांश मतदाताले देशमा राजा नभई नहुने बताउने गरेको दावी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ का राप्रपाका उम्मेदवार समेत रहनुभएका

निर्वाचनमा राप्रपा बलियो शक्ति नभए मुलुकमा जेन–जी विद्रोह भन्दा ठूलो दुर्घटना हुन्छ : राजेन्द्र लिङदेन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देश जेन–जी आन्दोलनको भन्दा ठूलो दुर्घटनामा फस्ने चेतावनी दिनुभएको छ ।  आईतवार काठमाडौंका पार्टीका उम्मेदवारहरुको

ज्ञानेन्द्र शाही भन्छन् – मेरो उम्मेदवारी व्यक्ति वा पार्टीविरुद्ध होइन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा पार्टीविरुद्ध नभएको स्पष्ट पार्नुभएकाे छ। सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै उनले सौहार्दपूर्ण

ध्रुवबहादुर प्रधानले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. २ बाट मनोनयन दर्ता गराए

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा पूर्वसांसद ध्रुवबहादुर प्रधानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. २ बाट उम्मेदवारी

आगामी कात्तिकमा बस्ने राप्रपाकाे केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनकाे मिति ताेक्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। काठमाडाैंमा बुधबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकले आगामी कात्तिक २७ र २८ गते बैठक बस्ने निर्णय गरेको अध्यक्ष

राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनस्थापनाको माग गर्दै आज काठमाडौंको बल्खुमा वृहत् प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको राप्रपा कार्यसमितिको वैठकले प्रदर्शनलाई शान्तिपूर्ण बनाउने निर्णय गर्दै आन्दोलनमा

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । राप्रपाले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आइतबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।

राप्रपालाई एकलाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । आइतबार उक्त पार्टीले आयोजना गरेको पूर्वराजाको स्वागत कार्यक्रमका क्रममा सडकपेटीमा रहेका रेलिङ तथा आइल्यान्डमा रहेका