Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


काठमाडौंकै सम्पदाहरुको पुनर्निर्माण पाँच वर्षसम्म पूरा हुन सकेन, सांसदहरुको असन्तुष्टि

नारायणी लामिछाने र दिलिप पोखरेल (इमेज) काठमाडौं, असार २९ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको गति सुस्त रहेकोप्रति असन्तुष्टि जनाएको छ ।