Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


चितवनमा राजावादीको बृहत् प्रदर्शन

चितवन, मंसिर २० । चितवनमा राजावादीहरुले शनिबार बृहत् प्रदर्शन गरेका छन् । राजतन्त्र र हिन्दुराज्यको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा चितवन र आसपास जिल्लाका युवाहरुको ठूलो सहभागिता थियो । सहभागीहरुले