Logo १६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026


पाकिस्तानमा बाढीपछि राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं । पाकिस्तानमा बिनाशकारी बाढीपछि राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पाकिस्तानमा हालसम्म १ हजार सर्वसाधारणको मृत्यु भएकाे हाे । ३ लाख भन्दा बढी विस्थापित