Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


राष्ट्रियसभाको ६ वर्ष

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदहरुको कार्यकाल आइतबारदेखि सकिएको छ । २०७४ सालमा गोलाप्रथाबाट ६ वर्षे कार्यकाल निर्धारण भएका २० जना सांसद बिदा भएका हुन् । ६

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन,

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । आइतबार राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आइतबारको बैठकमा राष्ट्रपति

राष्ट्रियसभाबाट आज बजेट पारित गर्ने कार्यसूचि

काठमाडौं । राष्ट्रिय सभाको बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ । बुधबारको बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ । बैठकको सुरूमा बजेटमाथिको छलफलका क्रममा

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा मंगलबार ११ बजे बस्दै छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । विनियोजन विधेयक अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,

राष्ट्रिय सभाको बैठक एमालेको अवरोधपछि आइतबार सम्मका लागि स्थगित

काठमाडौं । शुक्रबार पनि बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा

राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले पारित

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुने कार्यसूची रहेको छ । बैठकमा वन तथा

राष्ट्रियसभा बैठकबाट अध्यादेश स्वीकृत, विधेयक फिर्ता

काठमाडौं । राष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभाको बैठकले तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।