Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सरकारका धेरै वेबसाइटमा अझै पुरानै नक्शा छ– स्वतन्त्र सांसद देवकोटा

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलोपटक बोल्दै देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।