ललितपुर । ललितपुरमा आजदेखि तीन दिने विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद सुरु भएको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा सुरु भएको प्रतियोगिताको ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले उद्घाटन