Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


इरानमाथि सैन्य कारबाही थप तीव्र बनाउने राष्ट्रपति ट्रम्पकाे चेतावनी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही थप तीव्र बनाउने चेतावनी दिनुभएकाे छ। राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँगकाे बैठकमा यस्ताे चेतावनी दिनुभएकाे हाे ।