Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


कोरोना संक्रमणका कारण जसपाका केन्द्रीय सदस्य चौधरीको निधन

कपिलवस्तु । कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य राम विकास चौधरी (बड्कु)को निधन भएको छ । कपिलवस्तुको बिजयनगर गाउँपालिकाका ७ निवासी चौधरीको गए राति निधन भएको