Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


संकट व्यवस्थापन गर्न सरकार असफल– डा. राम थपलिया

संकट व्यवस्थापनको लागि आवश्यक शासकीय संरचनामा परिवर्तन गर्न नसके नेपालले कोरोना महामारीबाट छुटकारा पाउन अझै केही बर्ष लाग्ने समेत उहाँको ठहर छ ।