Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


पुरानो विमानका कारण विमान दुर्घटना हुन सक्दैन : रामेश्वर थापा

तारा एयरको विमान दुर्घटनालाई लिएर विज्ञहरूले विभिन्न तर्कहरु अघि सारिरहेको बेला थापाले पुरानो विमान भएकैले दुर्घटना भयो भन्न नमिल्ने तर्क गर्नुभयो । पाइलटको सेफ्टीमा कहिल्यै पनि कसैले जोखिम नमोल्ने उहाँको