Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


कार्की नेतृत्व सरकारले छानीछानी भ्रष्टलाई मात्रै मन्त्री बनाएकाे नेता खतिवडाकाे आराेप

काठमाडाैं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले प्रधानमन्त्री सुशीला कार्की निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा साेमबार संचारकर्मीसँग कुरा गर्दै उहाँले सरकारको

सरकारले भारत र चीनबीचको लिपुलेक व्यापार सम्झौताको समस्या कुटनीतिक माध्यमबाट समाधान गरोस्ः सांसद खतिवडा

काठमाडौं । नेपाली का‌ग्रेसका सांसद रामहरी खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह गर्नुभएको छ ।

गृहमन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्ण : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गर्नुभएको छ । मंगलबार संसद

अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचीसहित श्वेतपत्र जारी गरियोस् : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद खतिवडाले एनजिओ तथा आइएनजिओमार्फत

कर्मचारीले प्रधानमन्त्रीको निर्देशन कर्मचारीले नटेर्ने प्रवृत्ति विकास हुनु राम्रो होइन : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रधानमन्त्रीको निर्देशन कर्मचारीले नटेर्ने प्रवृत्ति विकास हुनु राम्रो नभएको बताउनुभएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार ललितपुरमा आयोजित

मन्त्रीहरु जिब्रोमा ब्रेक लगाएर बोल्नुस् : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री

प्रधानमन्त्रीको आवाजलाई नै नसुनि बजेट पारित भयो : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको बताउनुभयो । मंगलबार प्रतिनिधि सभा बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित

घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास हुन सक्दैन : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको

संघीय निजामती सेवा ऐन जस्ताको त्यस्तै पारित हुने सम्भावना छैन : रामहरी खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संसदमा पश्तुत संघीय निजामती सेवा सम्बन्धि विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताउनुभएको छ । बुधबार ललितपुरमा आयोजित संघीय

प्रमुख दलहरुले मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्छ : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख दलहरुले मिलेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभएको छ । बुधबार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा