Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


खेलाडी विदेश पलायन हुने क्रम नरोकिए देशलाई नै हानी पुग्छ : रामबोस श्रेष्ठ

भक्तपुर । नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रामबोस श्रेष्ठले खेलाडीहरू विदेश पलायन हुने नरोकिए यसले खेल क्षेत्रसँगै समग्र देशलाई नै हानी पुग्ने बताउनु भएको छ । रफत सञ्चार क्लबमा सञ्चारकर्मीहरूसँग