Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र ओलीसहित ३ जना शीर्ष नेतासँग वार्ता गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख ३ राजनीतिक दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनुहुने भएकाे छ। राष्ट्रपति कार्यालय शीतल निवास स्रोतका अनुसार नेपाली

राष्ट्रपति पौडेलद्वारा निर्वाचन सम्बन्धी अध्यादेश जारी (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले शुक्रबार सोही अध्यादेश जारी गर्नुभएकाे हाे। राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा

राष्ट्रपति पौडेलले दिए आगामी निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालनको स्वीकृति दिनुभएकाे छ। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते

राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा अध्यादेश जारी (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले मन्त्रिपरिषदकाे सिफारिसमा शुक्रबार साेही अध्यादेश जारी गर्नुभएकाे हाे।

राष्ट्रपति पौडेल स्वदेश फिर्ता (तस्बिरसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किनुभएको छ। कतारको राजधानी दोहामा मंगलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई

राष्ट्रपति पौडेलद्वारा विजया दशमीकाे टीका तथा जमरा ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीकाे शुभ साइत बिहीबार बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा टीका र जमरा लगाउनुभएकाे छ । राष्ट्रपति पौडेलले पुरोहितद्वय अर्जुन अधिकारी र देवराज

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा (तस्बिरसहित)

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान पर्व बडा दशैं (विजया दशमी) को नवौं दिन नवकन्याहरुको पूजा गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार राष्ट्रपति पौडेलले महानवमीको शुभ अवसरमा

राष्ट्रपति पाैडेलले भगवती मन्दिरमा पुगेर गरे टीका तथा प्रसाद ग्रहण

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले मंगलबार काठमाडौंको नक्शाल भगवतीमा पुगेर पूजा आराधना गर्नुभएको हो । पूजा आराधना र दर्शन गर्नुका

राष्ट्रपति पौडेलद्वारा मतदाता नामवली सम्बन्धी अध्यादेश जारी(विज्ञप्तिसहित)

काठमाडौं। राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवली सम्बन्धी अध्यादेश जारी गर्नुभएकाे छ। प्रधानमन्त्री सुशीला कार्कीसँगकाे भेटवार्ता पछि पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएकाे हाे

राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबीच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल बस्दै आएको स्थानमा पुगेर प्रधानसेनापति सिग्देले भेटवार्ता गरेको उच्च स्रोतले जनाएकाे हाे