काठमाडौं । राप्रपाले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी ११–१३ मंसिरमा काठमाडौंमा हुन लागेको पार्टी केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी राप्रपाका जिल्ला अधिवेशन धमाधम भइरहेका छन् । २३
यसअघि कार्तिक २७ देखि ३० गतेसम्म गर्ने तय गरे पनि महाधिवेशन केन्द्रीत आवश्यक तयारी नपुगेको भन्दै पूर्वनिर्धारित मिति परिमार्जन गरेको छ ।
झापा, असोज ४ । गाउँपालिकाभित्र समानुपातिक विकास नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाह्रदशी गाउँपालिकाको कार्यालयमा सोमबार तालाबन्दी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश तहका नेता तथा कार्यकर्ताको समेत
काठमाडौं, भदौ ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि र सक्रिय सदस्यता वितरण गर्ने म्याद थप गरेको छ । पार्टीका अध्यक्षहरुको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय विशेष
काठमाडौं, भदौ २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले आज आयोजना गरेको कार्यक्रममा बोल्दै
पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरूसँग भएको भर्चुअल बैठकमा अध्यक्ष थापाले पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभइ व्यवस्था, नेता नभइ नीति र चालक नभइ बाटो
राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरपरको खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण गरिदिन पनि सरकारसँग अनुरोध छ ।
चौध वर्षअघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको बताउँदै अध्यक्ष थापाले मुलुकमा व्याप्त विकृति, विसंगति र बेथितिको अन्त्य चाहने हो भने जनताले राप्रपालाई रोज्नुपर्ने टिप्पणी गर्नुभयो
बुधबार ट्वीट गर्दै अध्यक्ष लोहनीले आफूहरू कुनै दलको पुच्छर भएर नजाने बताउनुभएको हो । ‘राप्रपा प्रजातन्त्रमा दलहरू बलियो हुनुपर्छ भन्ने मान्यता राख्दछ,’ उहाँले लेख्नुभएको छ, ‘तर, राप्रपा कुनै पनि दलको
यस्तै, अध्यक्ष कमल थापाले गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको बाटो बाट नभइ राप्रपाले अबलम्बन गरेको मार्गचित्रबाट मात्र नेपालले स्वाभिमान कायम राख्दै समृद्धिको यात्रा तय गर्न सकिने तर्क गर्नुभयो ।