१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक शुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौंको धुम्बाराहीमा सुरु भएको छ । बैठक मंगलवारसम्म चल्ने जनाइएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षाबारे जानकारी