Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सकुशल उद्धार

काठमाडौं । बाँके जिल्लाको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाट स्थित राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले साउन ९ गते बेलुका सकुशल उद्वार गरेको छ । नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ,