२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


घाँस काट्न जाँदा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका