Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


कोरोना सङ्क्रमणका कारण वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । ७६ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान सुवेदीको निधन भएको हो । उहाँलाई शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग