२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


नेताहरूले देशको समृद्धि र विकासमा जोड दिन आवश्यकः राजेन्द्र बजगाई

काठमाडाैं । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले नेपालमा राजनीति दलप्रति वितृष्णा उठिरहेको बताउनुभएकाे छ । उहाँले नेताहरूले देशको समृद्धि र विकासमा जोड