२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्दै

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने निश्चित भएको छ। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकार गठनका लागि सत्ता गठबन्धनलाई सर्मथन गर्ने निर्णय गरेसँगै एमालेका