काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । नारायणहिटी दरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरि दश जनाको ज्यान लिएको हत्याकाण्ड अझै पनि रहस्यको गर्भमै रहेको छ