२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


दरबार हत्याकाण्डको २० वर्ष पूरा: राजा वीरेन्द्रको वंशनाश गराउने घटना अझै रहस्यमै

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।