३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


माघ १९ को ईतिहास – राजा महेन्द्रले रोपेको माघ १९ को बीउ ४५ वर्षपछि ज्ञानेन्द्रको पालामा फक्रियो

काठमाडौं । नेपालको ईतिहासमा माघ १९ लाई दुई वटा महत्वपूर्ण राजनीतिक कडीले जोडेको छ । २०१४ सालमा राजा महेन्द्रले संविधानसभाको चुनाव घोषणा गर्ने बहुप्रतिक्षित यस दिनमा संसदीय चुनावको घोषणासँगै राजतन्त्रलाई