काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने व्यक्तिले कर, राजस्व, शुल्क र दस्तुर तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले आज शुक्रबार विज्ञप्ति जारी