२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


चार करोड बराबरको ओरियन्स कम्पनीकोे सामग्री बरामद

झापा, माघ १३ । प्रहरीले राजश्व छलीको आशंकामा करिब चार करोड मूल्य बराबरको ओरियन्स कम्पनीका विभिन्न सामग्री बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दमकमा मंगलबार पत्रकार सम्मेलन गरेर वरामद