Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध

आइतबार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक लोकराज जोशीले बताउनुभयो ।

अस्पताल बनाउने योजना बनाएको मन्त्रालय ट्रमा युनिटमा खुम्चिँदै

२ वर्षअघि सातै प्रदेशमा १–१ वटा ट्रमा सेन्टर बनाउने निर्णय गरिए पनि काम अघि बढ्न सकेको छैन । दुर्घटनामा परेकाहरूलाई समयमै उपचारको दायरामा ल्याउनका लागि बनाइएको योजना अब भने अस्पतालमा

कैलालीमा दुर्घटना : एक जनाकाे मृत्यु भएपछि आफन्तले गरे पूर्व पश्चिम राजमार्ग अवरुद्ध

कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । हिजो साँझ जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाईकललाई विपरीत

सेतीको धार परिवर्तन गरेर खुलाइयो राजमार्ग, नदी बढे फेरि अवरुद्ध हुने

सेती नदीमा पानीको बहाव बढ्नेबित्तिकै राजमार्ग पुनः अवरुद्ध हुने उहाँ बताउनुहुन्छ । जतिसक्दो चाँडो दीगो रूपमा सडक सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ ।

हत्याको विरोधमा राजमार्ग बन्द

काठमाडौं । कैलालीमा गएराती एक युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । कैलाली, लम्कीका भुपेन्द्र बडुवालको गएराती टीकापुर नगरपालिका–१ मा छुरा प्रहार गरी हत्या भएको छ

बाढी–पहिरोले गण्डकी र सुदूरपश्चिमका चार राजमार्ग अवरुद्ध

राजमार्गमा पहिरो खसेका कारण हिजोदेखि राजमार्ग अवरुद्ध भएको हो । डोटीको जोरायल गाउँपालिका–१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

राजमार्गका खाल्डाखुल्डीले निम्त्यायो दुर्घटना

खिलनाथ ताजपुरीया काठमाडौं, असोज २७ । सडक विभागले राजमार्गमा भएका खाल्डा खुल्टी समयमै मर्मत नगर्दा प्रायजसो काठमाडौं उपत्यकाबाट छुट्ने गरेका लामो दुरीका सवारी साधन गन्तव्यसम्म नपुग्दै दुर्घटनाको सिकार बन्ने गरेका

पुर्वपश्चिम राजमार्ग अवरुद्ध, नवलपुरका ठाउँ–ठाउँमा अवरोध

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले गैडाकोटसँगै विनयी त्रिवेणी गाउँपालिका दाउन्नेमा माथिबाट पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग दुई तर्फी अवरुद्ध भएको बताउनुभयो ।

साउन ३१ देखि हराइरहेकी किशोरीको शव भेटियो, सत्यतथ्य पत्ता लगाउन माग गर्दै राजमार्ग अवरुद्ध

घटनाबारे अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले बुधबार पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

सुदूरपश्चिम सरकारद्वारा पूर्वपश्चिम राजमार्गमा सिसिटिभी जडान

आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको हाे ।