२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बाढी र पहिरोले प्रमुख राजमार्गहरु अवरुद्ध

काठमाडौं । मंगलबारदेखि भईरहेको अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरु अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण आएको बाढीले नवलपुरको मध्य विन्दू र विनयी त्रिवेणीमा डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड मंगलबार