Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


विचार र राजनीतिक मुद्दाका आधारमा नेकपा नयाँ पार्टी भएकाे संयोजक दाहालकाे दावी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी विचार, नाम र राजनीतिक मुद्दाका दृष्टिकोणले नेपालकै सबै भन्दा नयाँ शक्ति भएको दावी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस