२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


राजनीतिक प्रक्रियाको सफलताका लागि आर्थिक विकास अपरिहार्यः अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ । आज बिहिबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक निर्वाचन