२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


देश बनाउन राजनीतिक ध्रुवीकरण जरूरीः महासचिव पोखरेल

काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको विद्यमान अवस्थालाई बदल्न राजनीतिक ध्रुवीकरण जरूरी रहेको बताउनुभएको छ । महासचिव पोखरेलले न्युज एजेन्सी नेपालका संचारकर्मीसँग कुरा गर्दै देशको विद्यमान परिस्थितिको