Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको अध्यक्षमा गुरूङ चयन

ताप्लेजुङ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन हुनुभएको छ। ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिबार सम्पन्न भएकाे दशौं जिल्ला अधिवेशनबाट गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत