६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


भारतका शेयर बजारका बादशाह राकेश झुन्झुनवालाको निधन

काठमाडौं । भारतीय सेयर बजारका बादशाह मानिने राकेश झुन्झुनवालाको आज (आइतबार) बिहान निधन भएको छ । दलाल स्ट्रिटमा बिग बुल र स्टक बादशाहका नामले परिचित झुन्झुनवालाको ६२ वर्षको उमेरमा मुम्बइमा