२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


मधेश प्रदेशमा चाँडै नै भाषाको टुंगो लगाउँछौ : राउत

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम र राजधानी कायमपछि अब चाँडै नै भाषाको पनि टुंगो लगाइने बताउनुभएको छ । मंगलबार प्रदेश सरकार गठनको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित