Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


बलात्कृत राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैदको फैसला

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक दाङका यज्ञबहादुर बुढा मगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको हो ।