Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


धरानमा किरात राईहरूद्वारा साकेला सिली प्रदर्शन

साकेलाको अवसरमा पितृको सम्झना गर्दै भलबाढी नआओस्, अन्नबाली सप्रियोस्, प्राकृतिक प्रकोप नआओस् भनी कामना गर्ने गरेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राइले जानकारी दिनुभयो ।

भोजपुरमा साकेलाको रौनक, नयाँ पुस्तालाई जानकारी दिन प्रशिक्षणको व्यवस्था

विशेषतः नयाँ पुसताहरूलाई किरात धर्म र संस्कृतिको महत्वलाई निरन्तरता दिनका लागि साकेला आयोजना गरिएको किरात राई यायोख्खा भोजपुरकी अध्यक्ष सिर्जना राईले बताउनुभयो ।

उधौली पर्व धुमधामसाथ मनाइँदै

काठमाडौं, पुस १५ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन