४ असार २०८२, बुधबार | Wed Jun 18 2025


‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन हुँदै

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले माघ ७ गते ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशोसिएशनले यसबारेमा जानकारी गराएको हो ।