Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


राँगोको मार हान्न ३ लाख १५ हजारको बोलकबोल !

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रिमा खुला