रसुवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले चालक अनुमतिपत्रसहित आवश्यक कागजात साथमा नराखी सवारी साधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ । कार्यालयका प्रमुख उज्वलकुमार घलेका अनुसार चालु आर्थिक वर्षको
गोल्जुङ र चिलिमेका बासिन्दा सरह अतिप्रभावित किसिमको जलविद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको थियो । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी
जिल्लाका करिब ४२ हजार बालिग नागरिकमध्ये १० हजार एक सय ८४ राष्ट्रिय परिचयपत्र लिने कार्यमा सहभागी भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रसुवा । रसुवामा पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दा बढ्न थालेका छन् । रसुवा जिल्ला अदालतका अनुसार गत आर्थिक बर्षमा दायर देवानी तथा फौजदारी मुद्दामध्य ७६ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा छन् । रसुवामा
काठमाडौं । रसुवाको पुरानो तातोपानी क्षेत्रमा जंगली च्याउ खाएर ११ जना बिरामी भएका छन् । जंगली रातो च्याउ खाएर बिरामी परेका ११ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल
काठमाडौं । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ६ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी राजस्व सकंलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म कार्यालयले ६
काठमाडौं । गंगा–दशहरा पर्वअन्तर्गत रसुवास्थित गोसाइँकुण्डमा स्नान गर्न भक्तजनहरु जान थालेका छन् । आज मंगलबारदेखि सुरू भएको गङ्गा–दशहरा विशेष मेला भर्नका लागि दुई सय भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेका छन्
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत
यस्तै स्थानीय तहको निर्वाचन सम्पन्नपश्चात मतगणनास्थल तय गरी पाँचवटै स्थलमा सिसी क्यामेरासमेत जडान भइसकेको र मतदान सम्पन्न गराउने सबै कर्मचारी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको समेत उहाँले जानकारी दिनुभयो ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी २ सय ५५ कर्मचारी निर्वाचनमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।