Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


निर्धारित समयअघि नै तीनवटा पुल निर्माण सपन्न, सरकारलाई हस्तान्तरण

यसअघि पनि दर्जनौं स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधिभन्दा अगावै निर्माण सम्पन्न गरि सरकारलाई आयोजना हस्तान्तरण गरिसकेको छ ।