१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


चेल्सीका रसियन मालिक बेलायत सरकारबाट प्रतिबन्धित

काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सीका रसियन मालिक रोमन अब्रामोभिचलाई बेलायत सरकारले प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा रुसी सरकारका वरिष्ठ अधिकारी एवं अर्बपतिहरु यतिबेला युरोपियन तथा