१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


शिक्षा सम्बन्धी विधेयक संशोधन नगरेको भन्दै निजी विद्यालय सञ्चालक आन्दोलनमा

काठमाडौं । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन नगरेको भन्दै निजी विद्यालयका सञ्चालकहरुले माईतीघरमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा सम्बन्धी विधेयक अगाडी बढाउँदा