Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


संसदमा एक सीट मात्रै भएका रनिल बिक्रिमासिंघे प्रधानमन्त्री नियुक्त

काठमाडौं । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त हुनुभएको छ । नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएका प्रधानमन्त्री बिक्रमासिंघेलाई राष्ट्रपति गोटाबाया राजापाक्षेले पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । यसअघि पाँच