Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


सुन आयात गर्दा कोटा बढाउन व्यवसायीको माग

काठमाडौं । रत्न तथा आभुषण व्यवसायीले सरकारले सुन आयात गर्दा कोटा बढाउनुपर्ने माग गरेका छन् । नेपाल रत्न तथा आभुषण संघको १६औँ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनमा व्यवसायीहरूले सरकारले न्यून