Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


एचआईभी रणनीतिक योजना सार्वजनिक, २०३० सम्म एचआईभी अन्त्य गर्ने लक्ष्य

रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी संक्रमण रोकथाम, संक्रमितको स्वास्थ्यमा सुधार, एचआईभी संक्रमण न्युनिकरणमा उल्लेख्य परिवर्तन आउनको उहाँले बताउनुभयो ।