काठमाडौं । बंगलादेशमा आयोजित सेन्ट्रल एसियन जोन बिच भलिबल प्रतियोगितामा रजत पदक जितेर फर्किएको टोलीलाई त्रिभुवन विमानस्थलमा भलिवल संघका पदाधिकारीहरुले स्वागत गरेका छन् । कक्सबजारस्थित डल्फिन कोर्टमा शुक्रबार भएको फाइनलमा