Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


गोविन्दराज जोशीलगायत तीन नेतालाई पार्टीबाट निष्काशन गर्नु दुर्भाग्यपूर्ण : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले नेता गोविन्दराज जोशीलगायत तीन नेतालाई पार्टीबाट निष्काशन गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । आइतबार ट्वीटमार्फत प्रतिक्रिया दिनुहुँदै डा. कोइरालाले निष्काशन गरिएका